तिनाउ पावर हाउसको उत्पादन क्षमता बढाउन अध्ययन शुरु

रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत उत्पादन हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् उत्पादन बढाएर तीन मेगावाट पु¥याउने लक्ष्यसहित…