लबिम मलमा ‘इन्ड्या एण्ड फाबले’ को आउटलेट सञ्चालनमा

भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड 'इन्ड्या एण्ड फाबले' ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ । बैशाख १७ गतेदेखि सञ्चालमा आएको यस इन्ड्या एण्ड फाबले ब्रान्ड एक एथनो फ्युजन ब्रान्ड हो जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो…