सुनचाँदीको मूल्यमा एकपछि अर्को रेकर्ड : हालसम्मकै उच्च मूल्य कायम

काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक रूपमा नयाँ नयाँ रेकर्ड कायम गरेको छ । गत भदौ १३ गते शुक्रबारदेखि २ लाख माथि लागेको सुनको मूल्यले दैनिक रेकर्ड बनाएको छ । जसअनुसार आज पनि सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १२ हजार रूपैयाँ…