काठमार्डाै । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । कारोबारको अन्तिम दिन बिहिबार नेप्से ३.७६ अंकले बढेर २९८२.६४ अंकमा पुगेको हो । बिहिबार काराबारमा आएका १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहिबार कारोबारमा आएका कुल जम्ममा ३२८ कम्पनीका ३ करोड…