नेशनल लाइफमा सर्वसाधारण शेयरधनीको हिस्सा बढ्ने, आज साधारण सभा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण शेयरधनीको हिस्सा बढ्ने भएको छ । कम्पनीको आज हुने बार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्नुका साथै आर्थिक बर्ष २०७४र७५ को प्रस्तावित लाभांश पारित गर्दैछ । साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुनेछ । साधरण सभाले कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९…