नेपाल टेलिकमको सेवा विस्तार गर्न सम्झौता

काठमाडौं नेपाल टेलिकमले टावर निर्माणको कार्यलाई तिव्रता दिएको छ । स्किपर प्याराडाइज जेभी र नेपाली टेलिकमबीच बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको छ। टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ। पश्चिमाञ्चल (लुम्बिनी, गण्डकी, धौलागिरी) मा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको…