प्रभु बैंकको एक अर्बको ऋणपत्रको बिक्री सुरु, ब्याजदर १०.२५ प्रतिशत

प्रभु बैंकले कात्तिक २१ गते विहीबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गरेको हो । दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा लागि तथा ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले जारी गर्ने १० वर्षे…