नेरुडे लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६५ पैसाले वृद्धि

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ६९ लाख ६६ रुपैयाँ खुद नाफा गरेको छ । जुन गतवर्षको यसै अवधिको तुलनामा १७१ प्रतिशतले धेरै हो । गत वर्ष यसैअवधिमा लघुवित्तको नाफा ९९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।नेरुडेको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार भएकाले खुद नाफा बढेको…