जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा नै राष्ट्रियताको सवालमा जातीय र क्षेत्रीय विभेद गर्न खोजिएको आरोप लगाएका छन् । संविधान संसोधन प्रस्ताव माथिको दफाबर छलफलमा बोल्ने क्रममा सभामुख अग्नीप्रसाद सापकोटाले १० मिनेटको समय निर्धारण गरे पछि महतोले पुर्व वक्ताहरुलाई समय निर्धारण नगरी आफ्नो पालोमा समय सीमा लगाइएको भन्दै आक्रोसका साथ बोल्न सुरु गरेका थिए…