कर्जाको ब्याजदर घट्यो, आधार ब्याजदर ९.५३ प्रतिशत कायम

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको दोस्रो महिनाको तथ्यांक अनुसार बैंकबाट कर्जा लिने ऋणीको ब्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर समेत बढेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो। अघिल्लो भदौको तुलनामा गत भदौमा बैंकहरुको आधारदर ०.५ प्रतिशत बिन्दुले घटेको छ । अघिल्लो भदौमा १०.०३ प्रतिशतको रहेको…