पिसिआर र आरडिटी किट पर्याप्त नभएको स्थानीय तहको गुनासो

गुल्मीका स्थानीय तहले प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका छन्। शुक्रबार अनुगमन गर्न जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्ष अनुगमन गन पुगेका…