बोटलर्स तराईका शेयरधनीलाई ४० प्रतिशत नगद, बोटलर्स नेपालले लाभांश नदिने

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले यहि कात्तिक २८ गते वार्षिक साधारणसभा बोलाएका हुन् । बोटलर्स नेपालले ४१ औँ र बोटलर्स तराईले २३ औँ वार्षिक साधारण सभा गर्न लागेका हुन् । बोटलर्स नेपाल (बालाजुले लाभांश प्रस्ताव विना नै साधारण सभा बोलाएको छ भने…