समाज लघुवित्तले हकप्रद जारी गरेर आइपीओ निष्काशन गर्ने

समाज लघुवित्त वित्तीय संस्थाले हकप्रद तथा साधारण शेयर निष्कासन गर्ने प्रस्ताव राखेर कात्तिक २९ गते प्रथम साधारण सभा बोलाएको छ । लघुवित्तको साधारण सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा हुनेछ । हाल लघुवित्तको चुक्ता पूँजी हाल कायम २ करोड रुपैयाँ छ । उक्त पूँजीको १ः२ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी ६…