स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गरेपश्चात शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर विशेष साधारण सभा आह्वान गरेको छ । साउन १० गते काठमाडौंमा हुने लघुवित्तको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा खरिद गर्न लागेको हो। स्वरोजगारले जनकपुर लघुवित्तलाई ७०…