नेपाल टेलिकमले घटायो इन्टरनेट लिज लाइनको शुल्क

नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। टेलिकमले यहि कात्तिक १ गतेदेखि लागू हुने गरी लिज लाइनको शुल्क घटाइएको जनाएको छ । टेलिकमले पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने जनाएको छ। यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस ४ हजार…