लकडाउनको नयाँ मोडालिटी : बैंक तथा कार्यालय दुई सिफ्टमा, स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने

सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । अर्थमन्त्री र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । मन्त्रिपरिषद बैठकले…