सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४४.४८ प्रतिशत बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकृत गराएको हो । सूर्योदय लघुवित्तले गत पुस ५ गते सातौ वार्षिक साधारण सभाबाट ४ लाख ८० हजार कित्ता बोनस शेयर…