५० वटै ब्रोकर कम्पनीले गरे सदस्यता नविकरण, ८२ सूचीकृत कम्पनीले गरेनन्

धितोपत्रको दोस्रो बजार मार्फत शेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले सदस्यता नविकरण गराएका छन् । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् । नेप्सेमा सूचीकृत कम्पनी तथा ब्रोकर कम्पनीहरुले नयाँ आर्थिक बर्ष सुरु भएको तीन मिहनाभित्र नविकरण गराउनुपर्ने व्यवस्था छ । ब्रोकर…