नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण र लकडाउनका कारणले पूँजी बजारमा उत्पन्न समस्या समाधानका लागि गंभीरतापुर्वक गृहकार्य भईरहेको र बजारलाई राहत पुग्नेगरी आवश्यक कदम चाल्ने जनाएको छ । शेयर लगानीकर्ता दबाब समूहसहितका लगानीकर्ताहरुसँग असार ७ गते आफ्नै कार्यालयमा छलफल गर्दै गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको आत्मबल बढाउने र बजारलाई विस्वासमा लिने गरी राट्र बैंकले तत्कालै केही काम…