मुक्तिनाथ विकास बैंकले किनेपछि भिवोर क्यापिटल बन्यो मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको पचास प्रतिशत भन्दा बढी हिस्सा खरिद गरेपछि भिवोर क्यापिटलको नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ। मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो। भिवोर क्यापिटलको गत भदौ २७ गते सम्पन्न दशौं साधारण सभाले कम्पनीले नाम परिवर्तन गरी मुक्तिनाथ…