नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ७ गते आइतबार नेपाल बैंक लिमिटेड (NBL) को १ करोड ४७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बराबरको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण भएको हो।…