विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स संघले असार ७ गते भित्र नै कर तिर्ने निर्णय गरेको छ । कोरोनाका कारण उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राखेर सरकारलाई सघाउनका लागि यस अघि सरकारले तोकेको अवधिमा नै कर तिर्ने निर्णयमा संघ पुगेको हो । संघका अध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सबै विकास बैंकहरुले…