सूर्योदय लघुवित्त वित्तीय सस्थाले त्रिलोक लघुवित्त वित्तीय संस्थालाई गाँभेपछि चुक्ता पूँजी बढाउन शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । संस्थाले मर्जर लगायतका प्रस्ताव पारित गर्न पुस ५ गते साधारण सभा बोलाएको छ। प्रस्तावित ४४.४७७८ प्रतिशत बोनस वितरणपश्चात सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ शेयर स्वाप अनुपातमा मर्ज गर्ने जनाएको छ । मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत…