एभरेष्ट बैंकले अघिल्लो आर्थिक बर्षको भन्दा बढाएर घोषणा गर्योे लाभांश

एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । असोज २६ गते सम्पन्न बैंक सञ्चालक समितिको ३१० औं बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात…