प्रभु बैंकले १ अर्ब ४२ करोडको बोनस वितरण गर्ने

प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको सञ्चालक समितिको असोज १७ गते सम्पन्न १६० औं बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने…