ब्रोकर कम्पनी पनि मर्जरमा जान सक्ने, डिलर र लगानी परामर्श सेवा दिन सक्ने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनी पनि एक आपसमा गाभ्न र गाभीन सक्ने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता), नियमावली २०६४ लाइ संशोधन गर्दै दलाल कम्पनी पनि मर्जरमा जान सक्ने व्यस्था गर्न लागेको हो । बोर्डले सो नियमावली संशोधनका लागि धितोपत्र दलाल व्यवसायीले डिलर र लगानी परामर्श…