यसपालि दशैँमा काठमाण्डौंमा खसीको मासुको मूल्य ‘३० करोड बढी’

दशैँ सुरु भएसँगै काठमाण्डू उपत्यकामा खसीको मासुको मूल्यमा व्यापक वृद्धि भएको छ। सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागु गरेकाले आयात घट्न गएकाले दशैँका बेला खसीको मासुको मूल्य अझ बढ्ने व्यवसायीहरू बताउँछन्। केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९५० रुपैयाँका दरले बिक्री भइरहेको थियो। तर अहिले काठमाण्डू,…