तिनाउ मिसनको एक करोड १४ लाख कित्ता शेयर सूचीकृत

तिनाउ मिसन डेभलपमेन्ट बैंकको एक करोड १४ लाख ४१ हजार ६८१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जर भएपछि बनेको तिनाउ र मिसन डेभलपमेन्ट बैंकको शेयर भदौ ३० गते सोमबार नेप्सेमा सूचीकृत भएको छ। यी दुई बैंकले असार ३१ गतेदेखि एकीकृत करोबार सुरु गरेका हुन् । तिनाउ र मिसन…