आजदेखि राजधानीका सडकमा अत्याधुनिक विद्युतिय बस, यस्ता छन् सुविधा

विगत केहीवर्षदेखि विद्युतीय सवारीसाधनको विषयमा चर्चा र बहस भइरहेका बेला आजदेखि राजधानी काठमाडौंमा विद्युतिय बस सञ्चालन हुन थालेका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका विभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा आजबाट चक्रपथ परिक्रममा गर्नेछन् । कम्पनीका थप बस आउने क्रममा रहेकाले दोस्रो चरणमा दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल,…