एक वर्षमा अनलाइन मार्फत साढे १६ अर्बको शेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) को अनलाइन कारोबार सुरु भएदेखिको एक वर्षको अवधिमा साढे १६ अर्ब रुपैयाँको कारोबार भएको छ । यो नेप्सेको एक वर्षको कुल कारोबार रकमको १५.६ प्रतिशत हो । नेप्सेले अनलाइन कारोबार प्रणाली सुरु गरेपछि बिहीबारसम्ममा १५ लाख २४ हजार १४ कारोबार बाट एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख रुपैयाँ बरावरको ३७…