सनराइज बैंकको २९ हजार ३१६ कित्ता संस्थापक शेयर बिक्रीमा

सनराइज बैंकले २९ हजार ३१६ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ । बैंकका संस्थापक शेयरधनी श्रीराम श्रेष्ठको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो । उक्त शेयरमा सनराइज बैंकका संस्थापक सेयरधनीले न्यूतम १६५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको…