मेगा बैंक र गण्डकी विकास बैंकले मर्जर प्राप्ती प्रस्ताव पारित गर्दै

मेगा बैंक र गण्डकी विकास बैंकको डाकेका छुट्टाछुट्टै विशेष साधारण सभाले आज एक आपसमा मजर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गर्ने भएका छन्।मेगाको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौं र गण्डकीको चिप्लेढुंगा पोखरामा बिहान ११ बजेदेखि विशेष साधारण सभा डाकिएको छ। मर्जर तथा प्राप्ती सम्झौता गरेका साढे ७ महिनापछि दुबै बैंकले १ बराबर १ शेयर अनुपातमा हुने…