सुनको मूल्य ह्वात्तै बढ्दा खस्कियो कारोबार, तोलाको ७३ हजार ५ सय पुग्दा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको छ । चाडपर्व नजिकँदै गर्दा सुनको माग बढ्ने भएपछि सुनको भाउ ह्वात्तै बढेपछि कारोबार खस्किएको व्यवसायीहरुको भनाई छ । सोमबार एकैदिन छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा पुगेको छ। यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २०० रुपैयाँमा पुगेको छ। अघिल्लो…