वाणिज्य बैंकहरुले तत्काल ब्रोकर लाइसेन्स नपाउने, अर्थ समितिले बनायो अध्ययन उपसमिति

नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स खुला गरेपनि वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुले तत्काल ब्रोकर लाइसेन्स नपाउने भएका छन् । संसदको अर्थसमितले मुद्रा तथा पूँजीबजारको बिषयमा थप अध्ययन गर्न उपसमिति गठन गरेपछि बैंकलाई ब्रोकर लाइसेन्स वितरणको काम अन्योलमा परेको हो । बुधबारको अर्थ समितिको बैठकले मुद्रा तथा पूँंजीबजारका समस्याको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने वा…