लुम्बिनी विकास बैंकले मर्जरमा जाने बाटो खुला गर्दै पारित गर्यो लाभांश

लुम्बिनी विकास बैंकको मंगलबार सम्पन्न एघारौं बार्षिक साधारण सभाले मर्जरमा जाने बाटो खुला गर्दै अघिल्लो वर्षको प्रस्तावित लाभांश पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७.०७ प्रतिशत बोनस शेयर पारित गरेको छ । बैंकले बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि साउन २२ गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने…