फस्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर बापतको ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । जस…