विद्युत प्राधिकरणको नाफा ७२० करोड, अघिल्लो वर्षको भन्दा ४३६ करोड बढी

नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा ४ अर्ब ३६ करोड अर्थात २५३.५२ प्रतिशत धरै हो । अघिल्लो आर्थिक बर्ष प्राधिकरणले २ अर्ब ८४ करोड खुद नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफामा छ । संस्थागत…