नियामक निकायको गैरजिम्मेवारीले सिजनमै सुस्तायो शेयर बजार

साउनको अन्तिम साता लाग्दा समेत शेयर बजारको रौनक फर्कन सकेको छैन् । सामान्तया शेयर किन्ने सिजनको समयमा शेयर बजार निरन्तर ओरालो लागेपछि शेयर लगानीकर्ता निराश देखिएका छन् । शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको विवाद तथा बैंकर्स संघ र केन्द्रिय बैंकबीच स्प्रेड गणना विधिका बिषयमा भएको जुहारीले शेयरबजारका लगानीकर्ता थप अन्योलमा देखिएका छन् । शेयर बजारका…