नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेप्समा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य प्रतिकित्ता ३२१.८६ रुपैयाँ तोकेको छ । नेपाल इन्स्योरेन्सको शेयर बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार बन्द भएको थियो। कम्पनीले बोनस शेयर प्रयोजनको लागि साउन २४ गते शुक्रबारदेखि बुकक्लोज गरेकाले २३ गते बिहीबारसम्म कायम…