मुक्तिनाथ विकास बैंकले पूँजी बजारमा लगानी गर्न शेयर कर्जा दिने

मुक्तिनाथ विकास बैंकले पूँजी बजारमा लगानी गर्नका लागि शेयर धितो राखेर कर्जा लिन मिल्ने शेयर कर्जा सुविधा सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको शेयरको ६५% सम्मको कर्जा एक वर्षका लागि लिन सकिने बैंकका सूचना अधिकारी तिल बहादूर गुरुङ्ग जानकारी दिए । त्यस्तै, बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड…