नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिन संक्रमित हुनेको अहिलेसम्मको सबैभन्दा बढी संख्या हो । यो संगै संक्रमितको संख्या १९१ पुगेको थियो । मंगलबार थपिएका संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बारा र सप्तरीका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु मध्ये…