लगानीकर्ताले दिए कडा आन्दोलनको चेतावनी, पूँजीबजारलाई कागजी युगमै फर्काउन खोजिएको आरोप

नेपाल इन्भेष्टर फोरमले पूँजीगत लाभकर निर्धारणको प्रक्रियाले अनलाइन प्रणालीमा प्रवेश गरिसकेको शेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको ठहर गर्दे भारित औसत दरमा पूँजीगत लाभकर निर्धारण सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाटै गर्ने व्यवस्था गर्न जोडदार माग गरेको छ । फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वंयमले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः…