दुई महिनाकी सुत्केरी क्वारेन्टाइनमा

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ। रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आएकी उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुगेकी हुन्। । उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ…