सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष तयार गर्नुस्– अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गरेका छन्। सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको आज निरीक्षण गर्दै उनले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको तयारी गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। अध्यक्ष तिमिल्सिनाले सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउन…