यूरोप क्षेत्रको बेरोजगार दर ११ वर्ष यताकै निम्न बिन्दुमा

यूरोपक्षेत्रको वेरोजगार दर सन् २००८ पछि पहिलोपटक निम्न विन्दुमा झरेको सोमबार सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ । यूरोको संयुक्त कारोबार गर्ने यूरोपका १९ मुलुकहरूमा ११ बर्षदेखि वेरोजगार दर घटाउन गरिएका बहुरूपी योजना र प्रयासबाट यहाँको रोजगारी वृद्धिमा सफलता मिलेको यूरो क्षेत्रका विश्लेषकहरूले बताएका छन् । विगत केही समयदेखि अमेरिका र चीनबीचको व्यापार तनावका कारण यूरोपको…