एनएमबि बैंकको शेयर पनि आजदेखि नेप्सेमा किनबेच गर्न नपाइने !

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि एनएमबि बैंकको शेयर किनबेच गर्न नपाइने भएको छ । बैंकले ओम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो । बिहीबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता भएको थियो । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर…