अम्बिका पौडेल भन्छन्:- “यथास्थितिमा पूँजीबजार खुला गरे सहनै नसक्ने गरी गिर्न सक्छ”

शेयर बजारका लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका पुर्व अध्यक्ष समेत रहेका अम्बिका पौडेलले सरकारले पूँजीबजार खुला गर्नुभन्दा अघि पूँजीबजारका सम्बन्धमा केही स्टेप नलिई यथास्थितिमा नै बजार खुला गरेको खण्डमा शेयर बजार सहनै नसक्ने गरी गिर्न सक्ने धारणा राखेका छन्। गणेशमान शिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित कोभिड संक्रमणले महामारीपछि अर्थतन्त्रमा पार्ने पछिल्लो प्रभाव बारे भर्चुअल अन्तरक्रियामा आफ्नो…