स्वरोजगार लघुवित्तको नाफामा सुधार, पूँजी वृद्धिको चाप थेग्न भने सकस

स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको चैत मसान्तको  तुलनामा करिब ५९ प्रतिशतले खुद नाफा बढाएको छ । नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ । लघुवित्तले चैत मसान्तसम्म ४ करोड २३ लाख खुद मुनाफा आर्जन भएको छ । यो गत वर्षको तुलनामा ५८.६३ प्रतिशत बढी हो । गत वर्षको यसै…