जीबन बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप

सरकारले लकडाउनको अवधि थपिएसँगै जीबन बीमा क्षेत्रका ग्राहकहरुलाई थप राहत प्याकेजको घोषणा गरेको छ। सरकारले बीमा समिति मार्फत बीमा कम्पनीहरुलाई छिटो छरितो रुपमा सेवा दिन समेत निर्देशन दिएको छ। बिहीबार सरकारले गरेको निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन अवधिमा संकलन गर्नुपर्ने जीबन बीमाशुल्क (प्रिमियम) संकलन गर्ने…