राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै ३६ करोड रुपैयाँ लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको झण्डै ३६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ गतेसम्म ३ सय ६७ दिनको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी ३५ करोड ९७ लाख रुपैयाँ बैंक तथा…